लेखा

ना.यो. [सं. लक्ष्य]

  1. विचार वा दृष्टिकोणमा; भन्दा लेखि।
  2. लागि; निम्ति।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)