लेखि

क्रि.वि. [लेखा]

  1. दृष्टिकोणमा; विचारमा; लेखा; निम्ति। (उदा.-तिम्रा लेखि उनी मरेबराबरै भए त?)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)