लेखिका

ना. [सं.]

  1. कुनै लेख, ग्रन्थ आदि लेख्ने स्त्री।
  2. लेखनदासको काम गर्ने स्वास्नीमानिस।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)