लेखिम
ना. [सं. लेख+अङ्. इम्]
- लेखनमा कुनै भाषाको प्रतिनिधित्व गर्ने लघुतम, पृथक् लिपिचिह्न; ग्राफिम।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. लेख+अङ्. इम्]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)