लेखुवा
वि. [लेख्+उवा]
- लेखिएको (पुर्जी, बेहोरा आदि); लेख्ने वा लेखिटोपल्ने। (तिमीसँग लेखुवा बयान नै लियो कि मौखिक सोधनी मात्र गर्यो? कामधाम नगरी लेखुवा भएर मात्रै कहाँ खान पाइन्छ र!)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)