लेखो

ना. [√ लेखा]

  1. सम्झनाका निम्ति गरिने आयव्ययको गणना; हिसाब; सङ्ख्या।
  2. विश्वास गरिने कुरो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)