लेखोट पुर्जी
ना.
- कुनै कामकुराको निकास, फर्स्योट, तामेली आदि गर्ने सिलसिलामा र अरूसँग सोधनी गरी जवाफ लिनुपर्दा, मानिस झिकाउनुपर्दा वा सरजमिन बुझ्दा समेत लेखिने कागत।
- कुनै कामको बेहोरा लेखिएको कागत।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)