लेखो न जोखो

ना. [लेख्+न+जोख्]

  1. मात्रा वा सङ्ख्या बताउन नसकिने स्थिति।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)