लेख्नु
स.क्रि. [सं. लिख्+नु]
- कलम, मसी वा रङ, कुची आदिले अक्षर, मूर्ति, चित्र आदि बनाउनु।
- लेख, ग्रन्थ आदिको प्रणयन गर्नु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
स.क्रि. [सं. लिख्+नु]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)