लेग्रो

ना. [प्रा. लग्ग]

  1. अलिकति बाँकी रहेको काम; कामको शेष।
  2. बचेखुचेको वा थिग्रिएको थोरै वस्तु; निथार; निथ्रेनी।
  3. कपडा आदिमा टाँसिएको मयल; दाग।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)