लेग्रो

ना. [अ.मू. ल्याप्+रो]

  1. घाँटीको भित्रपट्टिको एक अवयव; घिच्रो।
  2. लामो र ठुलो स्वर; लेघ्रो।
  3. जिह्वाग्र; जिब्राको अघिल्लो भाग।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)