लेथ्नु/लेथ्नो
वि. [सं. श्लथ]
- थकाइ, पिटाइ आदिले चल्नचटपटाउन नसक्ने भएको; थिलथिलो।
- दुर्बल वा शिथिल भएको; जीर्ण।
- बिग्रेको; ध्वस्त।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं. श्लथ]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)