लेथ्रो

ना. [√ लेग्रो]

  1. उभार; थिग्रेनी; थिग्रो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)