लेस

ना. [सं. श्लेष]

  1. थोरै मात्र चिप्लो घस्ने वस्तु।
  2. त्यस्तो वस्तुको अल्प परिमाण।
  3. बाबरलेटजस्तो प्वाल-प्वाल परेको मिही कपडामा पातला बुट्टा निकालिएको, विभिन्न आकारका चौडाइ हुने, प्रायः केटीहरूका जामा, फ्रक आदिका बाहुला, गला आदि भागमा र पेटीकोट, सारी आदिका किनारामा लगाइने पट्टाजस्तो साधा वा रङ्गिन कपडा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)