लेस्नु
स.क्रि. [सं. लेस+नु]
- लेप, मलम, तेल आदि वस्तु वा अन्य कुनै लेसाइलो पदार्थ मिहिन पारेर लिप्नु वा घस्नु; लेसार्नु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
स.क्रि. [सं. लेस+नु]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)