लैबरी
ना. [लहै+बरा+ई]
- नेपाली लोकगीतमा प्रचलित एक भाकाको नाम।
- त्यस्तो गीतमा आउने रहनी वा थेगो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [लहै+बरा+ई]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)