लैलगाम

ना.

  1. [(द्वि.) लगामे लगाम र त्यससित सम्बन्धित वस्तु; सामानसहितको लगाम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)