लोकमत
ना. [सं.]
- कुनै देशका जनताको सामूहिक विचार वा हितको सूचक हुने अधिकांश जनताको मत वा राय।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)