लोकमर्यादा

ना. [सं.]

  1. लोकमा गर्नुपर्ने वा लोकले मान्नुपर्ने सामाजिक रीतिस्थिति; लौकिक व्यवहार।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)