लोकवार्ता
ना. [सं.]
- जनसाधारणमा पहिलेदेखि चलिआएको कुरो; सर्वसाधारणको विचार; किं वदन्ती।
- लोकसाहित्य।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)