लोकवाहन

ना. [सं.]

  1. सर्वसाधारण जनताको सामान बोक्नाका निम्ति व्यवहार गरिने मोटर, ट्रक, रेल आदि गाडी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)