लोकसदन/लोकसभा
ना. [सं.]
- संसद्का दुई सदन वा सभामध्ये एक; लोकतन्त्रात्मक व्यवस्था भएका देशका जनप्रतिनिधिहरूको सभा; प्रतिनिधिसभा।
- भारतीय संसद्मा रहेको तल्लो सभा।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)