लोकसत्तात्मक

वि.

  1. जनताद्वारा सञ्चालित वा व्यवस्थित (शासन-पद्धति)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)