लोकसेवक

ना. [सं.]

  1. सर्वसाधारण जनताको सेवा गर्ने वा सार्वजनिक हितको काम गर्ने व्यक्ति; जनसेवक।
  2. त्यस्तो काममा नियुक्त सरकारी कर्मचारी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)