लोकसेवा
ना. [सं.]
- जनसाधारणको हितमा गरिने विशेष कार्य; सर्वसाधारण जनताको सेवा।
- सरकारी सेवा वा नोकरी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)