लोकाभार
ना. [सं.]
- गाउँघरमा रैतीले तालुकदार, थरी, मुखिया आदि रोज्ने काम।
- जनप्रतिनिधिहरूको छनाइ वा रोजाइ।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)