लोकायत
ना. [सं.]
- यस लोकका अतिरिक्त अर्को लोक वा परलोक छ भन्ने विश्वास नगर्ने व्यक्ति।
- चार्वाकदर्शन।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)