लोकोक्ति
ना. [सं.]
- लोकको अनुभवमा सँगालिएको, सङ्क्षेपमा व्यक्त भएको गहकिलो तथा चमत्कारपूर्ण वाक्य; आहान; उखान।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)