लोकोत्तरवि. [सं.]संसार वा सांसारिक वस्तुबाट पाइन नसक्ने; अलौकिक; असाधारण।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)लोकोक्ति लोकोपकार