लोत्र्याँस्स

क्रि.वि.

  1. लखतरान हुने किसिमले; लोत्रिने वा लत्रिने चालसँग।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)