लोथ

ना. [सं. श्लथ]

  1. शारीरिक वा मानसिक रूपमा बढी परिश्रम गर्दा हुने थिलथिल्याइ; चल्न, चटपटाउन नसक्ने स्थिति।
  2. मृत शरीर; लास।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)