लोथ्रो

ना. [√ लाथ्रो]

  1. काँचो काठको लाठो; लाथ्रो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)