लोदर

वि.

  1. बाक्लो वा भुत्ते चालको; हलचल कत्ति नगर्ने।
  2. लच्छिन नभएको; अलच्छिनी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)