लोध

ना. [सं. लोध्र]

  1. भित्र धर्साधर्सा भएको र बाहिर पातला पिलपिले डिम्बाकार पात हुने, सेतापछि पहेँला बास्नादार फूल फुल्ने, अनि साना लाम्चा फल लाग्ने, एक जातको, ठन्डा ठाउँमा हुने रुख; लोध्र।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)