लोप

ना. [सं.]

  1. हराउने वा नदेखिने स्थिति; अलप; गायब; गुम।
  2. नासिने काम; कमी; क्षय।
  3. व्याकरणका नियमानुसार शब्दका कुनै अक्षरको अल्पाइ; वर्णलोप।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)