लोप्रिनु
अ.क्रि. [लोप्रे+इ+नु]
- लोप्रे अवस्थामा पुग्नु; लुत्रुक्क पर्नु; निमोठिनु; निखुत्तिनु।
- लोप्पा खानु; लोप्र्याइमाग्नु।
- कुनै कुरोबाट निराश हुनु; हिस्सिनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
अ.क्रि. [लोप्रे+इ+नु]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)