लोप्रे
वि. [लोप्रो+ए]
- निराशाले लुत्रुक्क परेको; घोप्टिएको; लोब्रे।
- लोप्रो बनेको; पाप्रो जमेको।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [लोप्रो+ए]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)