लोप्र्याउनु

प्रे.क्रि.

  1. लोप्रो पार्नु।
  2. निराश तुल्याउनु; हिस्स्याउनु।
  3. तातो पानी लाउनु; नाप्नु। (उदा.- कति न काम गर्छु भनेर अघि सरेको होइन? के लोप्र्याइस् त खै!)

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)