लोफर

वि. [अङ्.]

  1. घरबार, इज्जतआबरु, लाजसरम केहीको पनि वास्ता नभएको; झल्लो।
  2. मनलाग्दी घुम्ने र बोल्ने; छाडा; बदमास।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)