लोभ

ना. [सं.]

  1. अरूको धनमाल आदि पाउने आशा; लालसा; लालच।
  2. मक्खीचुस हुने ताल; कन्जुसी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)