लोभानीपापानी
ना. [लोभ+आनी + पाप+आनी]
- अनुचित रूपले अरूको धनमाल हडप्ने र सित्तैँमा अरूलाई दुःख दिने काम; लोभ र लालचले हुने अधर्म विचार; लोभ र पाप।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [लोभ+आनी + पाप+आनी]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)