लोभिनु

अ.क्रि. [लोभ+इ+नु]

  1. लोभ वा लालचमा पर्नु।
  2. आसक्त हुनु; लहसिनु; र्‍याल काढ्नु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)