लोमहर्षण

ना.

  1. रोमाञ्च; पुलक।
  2. व्यासका एक शिष्यको नाम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)