लोमुते

ना. [हि. लहु+मुते]

  1. पिसाबमा रगत मिसिएर आउने रोग; लोहोमुते।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)