लोलाइनु

अ.क्रि.

  1. निद्रा वा अरू कुनै कारणले आँखा लट्ठिनु; लोलाइमा परिनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)