लोलाउनु

अ.क्रि. [लोल+आउ+नु]

  1. तन्द्रा, मात, कामासक्ति आदिले आँखा निदाए झैँ भई लट्ठिनु; अलिअलि निदाउन लाग्नु; झकाउनु।
  2. लोल हुनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)