लोलिनु

अ.क्रि. [लोल+इ+नु]

  1. तन्द्राग्रस्त हुनु; लोलाउनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)