लोली

ना. [सं. लोल]

  1. अरूका बोलीमा सही थाप्ने वा सुर मिलाउने काम।
  2. अरूसँग भाका वा लय मिलाएर गाउनेबोल्ने काम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)