लोलो
वि. [√ लोलो]
- आँसुले भरिएको वा एकोहोरो हेर्ने (आँखा); लल्याकलुलुक भएको।
- शरीरमा उठेको मासुको डल्लो; लुँदो; लोला।
- आगाको ज्वाला; दीपशिखा।
- पोतोको पूरक शब्द।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [√ लोलो]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)