लोलोपोतो

ना.

  1. बाहिरी व्यवहारमा मात्र आत्मीयता वा मित्रता देखाई कुराले ठिक्क पार्ने काम; फकाउने चाल वा कुरो; चिप्लोघसाइ; चोचोमोचो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)